सरणको साहित्य/literature by Saran Rai
'सरणको साहित्य' मा भएका रचनाहरु सरण राई ले रचना गर्नु भएको हो |
Popular Posts
घोडाहरू देश बोक्दैनन्
(कविता) घोडाहरू देश बोक्दैनन् सरण राई मालिक बोक्ने घोडाहरू देश बोक्दैनन् मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन तसर्थ अ...
मानिस
आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बग...
ओंइलिने फूल
चलिरहेकै थियो जिन्दगी गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी कहाँ , कसरी कहिले पन्चर भयो कसरी उडने मनको पखेटा काटियो गुड्रन छ...
मुस्कुराउँन सकूँ अन्तिम क्षणमा
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झ...
मुक्तक
मुक्तक सरण राई युग चेतना सभ्यता समस्या सपना एउटै साझा मात लात चोट वेदना एउटै एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी माया गर...
चुरो कुरो क्षणभङ्गुरता रहेछ
(कविता ) चुरो कुरो क्षणभङ्गुरता रहेछ सरण राई मेरो के छ ? को छ ? अगाडि हेर्छु.... रित्तो पछाडि हेर्छु.... खाली रित्तो आफैँलाई पाउ...
मृत्यु बाटाभरि फुलिरहने हुन्छ
जीवनको माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै आशाको आकाशमा उड्दै फुल झैं कहिले म मुस्कुराउँछु पुर्ण स्वाद जीवनको लालशा बोक्दै न...
राजनीति
संबेदनशील रोबोट हामी स्वचालित भएको भ्रम पाल्छौ उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ रिमोट कन्ट्रोलबाट सन्चालित हामी ...
यो मर्ने चोला
यो मर्ने चोला सरण राई सबै काम थाती राखेर बिसाइरहेको बेला केलाउँछु के के गल्ती गरियो यो जीवनमा ? भोकैले मरिन्छ कि डराउँदै डराउँदै ...
तिमी र म
एक दिन तिमी र म सँगै थियौँ कल्पना गरिरहेका थियौँ हामी युग युगान्तरसम्म संगै हुने छौँ एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ ...
Sunday, December 6, 2020
(अभिव्यक्ति उच्छ्वास) धुलाे
(अभिव्यक्ति उच्छ्वास)
धुलाे
सरण राई
सम्झने काेही भए
आखिर रहने त्यही एक मात्र रहेछ
सम्झनका लागि पनि
जाेजन मिल्नै पर्ने
माटैमा मिल्नेकाे सम्झना पनि
एक दिन धुलाेमै मिल्ने रहेछ ¡¿
धुलाेबाटै आयाैँ
के काे चिन्ता ¿¡
माटाेले बनेकाे मुर्ती
अन्तमा धुलाेमै बिलायाैँ !?
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment