Popular Posts

Wednesday, November 18, 2026

माफि

 (कविता)

माफि
सरण राई
श्रध्दा , आस्था , सिध्दान्त , विचार सब गयो खोलैखोला
राष्ट्रिय सम्पत्ति लुट्दै भर्दै आफ्नै झोला
बिर्सिए उनीहरुले आफ्नो पनि हो मर्ने चोला
देशवासीलाई रुवाउने उनीहरुलाई समयले किन माफ देला ?!
🇳🇵