Popular Posts

Sunday, August 28, 2011

बरु बौलाएको जिन्दगी राम्रो



dfG5] hLjgdf
Psk6s kSs} af}nfp5
Aff}nfpbf— pm slj aGg ;S5
af}nfpbf— pm k|]dL aGg ;S5
af}nfpbf— pm ck/fwL aGg ;S5
pm s] aG5÷ ag]sf] x'G5, /
af}nfxfkg slt cjlw;Dd /x]sf] x'G5
Tof] p;sf] ;frf] lhGbuL x'G5
Aff}nfxfkg
s;}sf] lhGbuLe/ /xG5
s;}sf] s]xL ;dodfq
af}nfxfkg ;dfKt ePkl5
dflg;
uf]?em} u[x:yLdf hf]ltg k'U5
uwfem} sfddf hf]ltG5
lkl;G5 Jofjxfl/s rSsLdf
ljr/f dflg; ;f; km]g]{ km';{b sxf====<
km';{b 5}g
gbLgfnf vf]nfx¿sf] snsn ;'Gg]
k"mn, k'tnL / k|s[ltsf] /ËLrËL x]g]{
k|]ddf ufOPsf uLtx¿ ;'Gg]
cfpbf lk9Lsf nflu Pp6f z[Ëfl/s k"mn /f]Kg]
lwSsf/ छ To:tf] sxfnLnfUbf]
s?0ffhgs x[boljbf/s lhGbuL dfG5]sf]
d/];dfg To:tf] lhGbuLeGbf
af}nfxfkgn] kf]ltPsf] lhGbuL /fd|f]
lsgls
hLjgdf Psk6s af}nfpg] 5'6 ;a}nfO{ x'G5 .


;fef/
;f/f+z cª\s % -@)^& j}zfv–c;f]h_

म तिमीलाई भेट्न आइरहेछु




k|tLIffdf ltd|f]
ltdL cfp5f} eg]/
rf}tf/Ldf, e~Hofªdf, 5xf/Ldf, clg
uf]/]6f], bf]af6f] / rf}af6f]df klv{a;] .
z/b laTof]
u|Lid / j;Gt laTof]
gof kfn'jf, d'gfdf km"n km'Nof]
kmlqmP/ em¥of]
klv{a;], klv{/x] efj's k|]dLem}
d"v{ eP/ d}n] ltdLnfO{ klv{a;]
df}sf klv{/xg] d d"v{ eP
To;}n]
ca d ;r]t ePsf] 5'
sfo/ df}sf kfpbf klg r'Sb5
d"v{ df}sf slxn] cfp5 egL klv{/xG5
kf}/vL df}sf gklv{ lg/Gt/ al9/xG5
k|flKt ;ayf]s xf]nf
k|flKt ;ayf]s gxf]nf
h] xf];\
hLjgsf] ho xf];\
k|tLIffdf hLjg u'hfg'{eGbf
d ltdLnfO{ e]6\g cfO/x]5'
;S5f} eg], a?
ltdL klg cufl8 ;/]/ cfpm .

;fef/
nIdL ;8ssf sljtf -5}7f} ;ª\sng_ @)%#


प्रस्तावित रास्ट्रीय गान



g]kfn ;'Gb/, zfGt, ljzfn
zflGt, ;dfgtf, Gofo emndn
/fli6«o cv08tfsf] em08f prfnL
/fi6« lgdf{0fdf h'6\5 g]kfnL

jL/ cd/ ;lxbx¿sf] alnbfg
o'u lgdf{tf g]kfnL hgtf dxfg\
g]kfnL d'6'df ;b}j /xG5 g]kfn
g]kfnL OR5f, dgsf] k'sf/ ho, ho, ho g]kfn

;a} g]kfnLsf] ;femf Kof/f] b]z
k|]d, ;befj, efOrf/fsf] kl/j]z
;u/dfyf em} ;jf]{RRf uf}/j lnO{
:jtGq, ;d[4,:jl0f{d g]kfn
/fi6« lgdf{0fdf h'6\5 g]kfnL
/fli6«o cv08tfsf] em08f prfnL
/fi6« lgdf{0fdf h'6\5 g]kfnL

g]kfn ;'Gb/, zfGt, ljzfn
zflGt, ;dfgtf, Gofo emndn
:jtGq,;d[4,:jl0f{d g]kfn
Hfo g]kfnL, ho ho ho g]kfn .     


 ;fef/
Anfi6 ,@)^# h]7 &

Saturday, August 27, 2011

तिमी र म

एक दिन
तिमी र म सँगै थियौँ
कल्पना गरिरहेका थियौँ
हामी युग युगान्तरसम्म  संगै हुने छौँ
एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ
अठोट गरेका थियौँ  | तर
युगको स्वार्थी वातावरणमा कसरी  हामी छुट्टिएर
एकले अर्कोलाई भेट्ने नसक्ने दुइ किनार भएर छुट्टियौँ
 छुट्टियौँ  अनि अहिले
तिमी बतासमा टेक्छौ
आकाशलाई मात्र हेरेर अक्कासिने उद्देश्य राख्छौ
म भुइमै टेकिरहेको छु | अनि
भुइमै बाँचिरहने साधारण मानिस हुन पुगको  छु |
तिमी  महानता बोधमा
महान्  महान्  कुराहरुले जेलिएर बस्छौ
हुन  सक्छ भने म जस्ता कैयौँ  निमुखा  साथीहरुको
काँधमा  चढ़ेर आकाशको फल टिप्न खोज्छौ
कुराहरुमा ए ! मेरा मित्र
तिमी कति महान्  देखिन्छौ
तिमी हामी जस्ता भुमिमा टेकेर उभिनेहरूलाई
गिल्ला  उडाएर बुझपचाएर हाँस्न सक्छौ
म कसरी भनु तिमी आकाशमा उडिरहेका छौ
माटो छाडेर हावामा फुल्ने प्रयत्न गरिरहेछौ
तिमीलाई थाहा हुनुपर्ने हो
आकाशमा उड़नेहरुलाई  पनि भुइमै फेरि  ओर्लनु पर्छ
माटोमै प्रत्येक फूलहरुले फुल्नुपर्छ
नक्कली दारा नङ्ग्राको खोजीमा तिमीले
मलाई / म जस्तै हजारौँ  मानिसहरुलाई बिर्सेर
नक्कली बाघ हुने प्रयत्नमा तिमी लागिसकेका छौ
अनि मलाई पनि नक्कली बाघ हुने सल्लाह दिन्छौ
हुन सक्छ भने  मलाई नै ढाल बनाएर
तिमी नक्कली लडाई जित्न चाहन्छौ
त्यसैले तिम्रो आँखामा
म एउटा सिपाही मात्र हु
तर म आफ्नै पाखुरीमा / आत्मा सम्मान साँचेर
माटोमै माटोको प्रेम गरेर बाँचेको छु
हाँसेको छु / रोएको छु माटोको प्रेमले
म आकाश हेर्दिनँ   अनि आकाशमा उड्ने
नक्कली पखेटा मलाई चाहिदैन
म मर्छु आम मान्छेहरु मरेको माटोमा
बाँच्नेछु तिनीहरुको दुख सुखमा
मलाई  फुल्न आकाश होइन
मेरै पसिना रगत आँसुले भिजेको माटो चाहिन्छ
माटोमै मेरो रहरको / मेरो बलिदानको
संसार छ / जीवन छ / अनि
माटोकै  निम्ति मेरो यो जीवन समर्पण छ |
तिमी र म
कुनै समयमा संयोगले भेट भएका
दुई किनार हौँ
अब छुट्टिएका छौँ
तिमी तिम्रो बाटोमा हिड्छौ
म मेरो बाटोमा हिड्दै हुनेछु
जब हाम्रो भेट हुने छ
पुरानो चिनजानको कुनै अर्थ हुने  छैन
हामी संग्राममा डटने छौ
हारजित निश्चित छ
सत्य र न्यायको पक्षमा लड्ने मेरो जितसित
अन्याय र अत्याचारसित  तिम्रो नाश हुनेछ |


साभार- अक्षलोक , वर्ष -२ अंक -२ (२०३९ )
सरण  राईको कविता हेर्न --  http://saranr.blogspot.com/



























































     

फेरी मिलन हुने छ

शुरु जहाँ उहीं अन्त
अनन्तबाट  आएर , अनन्तमै फर्किनु छ
आइसकेपछि धरतीमा  गर्जिनु छ
अनन्त अन्तरालमा  प्राप्त
जीवन दुन्दुभी बजाउनु छ
मुस्कानमा जीवन फुलाउदै
अनन्तमै फर्किनु छ |
विछोडको पीड़ा  सहँदै गर ...
प्रिय , अनन्त विछोडपछी
अनन्त कालक्रममा मिलन फेरी हुनेछ |


लक्ष्मी  सडकका कविता , तेह्रौ संकलन (२०६७ )


धरान

धरान
जसलाई केही दिन्छे
उसबाट केहि पाउदिन
जसबाट केही पाउँछे
केही दिन नसकी लज्जित हुन्छे
दिने र पाउने
मोलतोलको व्यापारमा
धरान
इनरुवा भएर निर्लज्ज शासन गर्न सक्तिन
पोखरा भएर
रूपको खेती गर्न सक्तिन
बिराटनगर भएर
सत्तामा पुग्न नसकेकी धरान
कुल्चिने पाइला भएकी छे
कुल्चिइने  पाईताला भएकी छे |

जसले जति कुल्चे पनि
बाँचिरहेकी  छे
बाँचिरहेकी हुन्छे ... मायालु धरान |


लक्ष्मी सडकका कविता ' बाह्रौ संकलन (२०६६ )




लिएर जाने के होला ?

म यहाँ यसरी हराएँ
जसरी  जंगलमा एउटा पात
जसरी मरुभूमिमा एउटा कण
जसरी अन्तराल समयमा एउटा क्षण
एउटा कणको के गणना
एउटा क्षणको के गणना
तर, साथी
कणहरुकै थुप्रो हो मरुभुमि
क्षणहरुकै अविरल प्रवाह हो समय
थोपाहरुकै  जमघट हो समुद्र
म एउटा थोपा सुकेर जाने
एउटा कण उड़ेर जाने
एउटा क्षण बितेर जाने

बिम्ब हु कि प्रतिबिम्ब
म ..... ?
के लिएर आएको थिएँ
लिएर जानुपर्ने के होला
सब थोक यहीँ  थियो
मेरो हो भन्ने भ्रम पालियो
साथी
अझै मलाई भ्रान्ति छ
आखिर , लिएर जाने के होला ?

साभार
उद्घोस , अंक -१ वष -१ (२०५८ )